रास्वपा महामन्त्रीलाई पत्रकारकाे प्रश्न– प्रधानमन्त्रीले संसदलाई कहिले सम्बोधन गर्नुहुन्छ ?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा दुई निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार
shilapatra.com · 1 हप्ता अघि

प्रधानमन्त्री वालेन्द्र शाहले संसद बैठकमा सम्बोधन नगरेकाे भन्दै विपक्षी दलले विराेध गरिरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसकाे खण्डन गरेकाे छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले संसद बैठकलाई कहिले सम्बोधन गर्ने भन्नेबारे स्पष्टता नभएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू