प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
bankingsamachar.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बुर्लाकोटीले सो कुराको जानकारी गराएका हुन्। विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू