बजेट भाषण सुन्न सदनमा उपस्थित भए प्रधानमन्त्री
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट सुन्नका लागि दुवै सदनको संयुक्त बैठकमा उपस्थित भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै बाहिरिएका उनी १८ दिनपछि सदनमा उपस्थित भएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›