आईपीएलमा चेन्नाई पराजित, हैदरवाद र गुजरात एकसाथ प्लेअपमा
▸ यस स्टोरीको अंश: आईपीएलमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स प्लेअफमा पुगे
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किङ्ग्सलाई हराउँदै सनराइजर्स हैदरवादले प्लेअपमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेन्नाईलाई ५ विकेटले हराउँदै हैदरवादले प्लेअपमा प्रवेश गरेको हो । घरेलु मैदानमा पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन जोडेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›