चेन्नई प्लेअफ दौडबाट बाहिर
▸ यस स्टोरीको अंश: आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर
गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को शीर्ष दुई स्थान पक्का गरेको छ। अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २ सय २९ रन बनायो। जवाफमा चेन्नई १३.४ ओभरमै १ सय ४० रनमा अलआउट भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›