मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
www.kathmandupati.com · 6 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकता दिएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रलाई ‘ग्रोथ पोल’ र ‘क्वाड’का रूपमा विकास गर्ने नीति अघि सारेका छन्। बजेटमा मध्य–मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, शालिग्राम पथ र लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्गको विकासमा जोड दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू