अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग

यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
rajdhanidaily.com · 4 घण्टा अघि

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, चालु आवको आठ महिनाको अवधिमा ऊर्जाको स्रोतका रुपमा दाउराको प्रयोग ४८.९ प्रतिशत रहेको छ। गत वर्षको तुलनामा यो झिनो मात्रामा मात्रै घटेको हो। कृषि अवशेष, गुइँठा, पेट्रोलियम पदार्थ, विद्युत् र नवीकरणीय ऊर्जा क्रमशः ४.७, १.३, २१.८, १२.१ र २.१ प्रतिशत प्रयोग भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू