संसद बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगे सभामुख

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
www.kathmandupati.com · 5 दिन अघि

सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठक स्थगित गरेर प्रधानमन्त्री बालेन शाहलाई भेट्न सिंहदरबार पुगेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहसँग संसदमा प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै बैठक अवरुद्ध गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू