महिलाहरूको सुरक्षित आवागमनका लागि सीसी क्यामेरा जडित ‘ब्लु बस’ सञ्चालन गरिने

यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्‍यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
lokaantar.com · 16 घण्टा अघि

सरकारले महिलाहरूको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीसी क्यामेरा जडित आधुनिक ब्लु बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू