सफा सहर, सहज यातायात र सुरक्षित सडक अर्थतन्त्रको अभिन्न अंग

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
insurancekhabar.com · 6 घण्टा अघि

सरकारले सफा सहर र सहज यातायातको व्यवस्था गर्ने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू