बजेट बोक्न यसपालि छैन बेग्लै झोला (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट आज ल्याउँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएका छन्। बजेट पुस्तिका राख्न यसपालि बेग्लै झोला प्रयोग गरिएको छैन। नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित