रविको भारत भ्रमणले वालेन्द्र बेखुश, पार्टीलाई जानकारी नै नदिदा भ्रमणबारेका प्रश्न पेचिला

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
www.news24nepal.com · 18 घण्टा अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारसँग समन्वय नगरी भारत भ्रमणको तयारी अन्तिम चरणमा पुर्‍याएको भन्दै पार्टीभित्र तनाव बढेको छ। लामिछानेले परराष्ट्र मामिलाका जानकारहरूसँग छलफल गरी भ्रमणको एजेण्डा तय गर्ने तयारी गरिरहेका छन्। यस भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी नदिइएको विषयले पार्टीभित्र शंका उत्पन्न गराएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू