काठमाडौं र दिल्लीबीच तनाव घटाउन रास्वपा सभापति लामिछाने दिल्ली जाँदै

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
kendrabindu.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि १८ जेठमा नयाँदिल्ली जाने भएका छन् । काठमाडौं र दिल्लीबीच तनाव बढिरहेका बेला लामिछाने दिल्ली जान लागेका हुन् । भ्रमणबारे दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू