विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
gorkhapatraonline.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । कार्यसूची अनुसार सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्दा विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै विरोध जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू