स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

यस स्टोरीको अंश: सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, कालिका मानवज्ञान मावि शीर्ष स्थानमा
www.kathmandupati.com · 12 घण्टा अघि

आर्थिक वर्ष २०८०/८१ मा छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरेका छन्। व्यवस्थापन संकायमा सबैभन्दा बढी ५०.५ प्रतिशत विद्यार्थी अध्ययनरत छन् भने कृषिमा सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत आङ्गिकमा ४७.९ र सम्बन्धन प्राप्तमा २७.४ प्रतिशत गरी कूल ७५.३ प्रतिशत विद्यार्थी अध्ययनरत छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू