सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ। आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›