देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

यस स्टोरीको अंश: सांसदहरूले प्रतिनिधिसभामा सुकुम्वासी, दलित अधिकार र केबुलकार निर्माणबारे सरकारको ध्यानाकर्षण गराए
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

चाँगुनारायण नगरपालिकाले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गरी चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्ने भएको छ। नगरपालिकाले प्रत्येक वडादेखि विद्यालयहरूमा योग शिक्षक उत्पादन गर्न प्रशिक्षण सञ्चालन गर्ने र टोलटोलमा योगलाई विस्तार गर्ने योजना ल्याएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू