चाँगुनारायण नगरपालिकालाई ‘योगनगर’ घोषणा

यस स्टोरीको अंश: उपसभामुख ठाकुरले दाइजो र बालविवाहविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिन्
www.pardafas.com · 5 दिन अघि

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई आज ‘योगनगर’ घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत् तालिम केन्द्र, खरीपाटीमा आज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् । उनले त्यस अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिकाको विमोचन समेत गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू