सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह
▸ यस स्टोरीको अंश: सांसदहरूले सुर्तीजन्य पदार्थमा कर बढाउन जोड दिए, विश्व स्वास्थ्य संगठनको मापदण्ड पालनाको माग
सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आज आयोजना गरेको अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले सुर्तीजन्य पदार्थको करको दर बढाउनुपर्नेमा जोड दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›