निर्माण क्षेत्रमा चुनौतीसँगै सम्भावना छ
▸ यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
निर्माण क्षेत्र देशको पूर्वाधार विकास र आर्थिक समृद्धिको आधारशिला भए पनि यो क्षेत्र विभिन्न संरचनागत, प्राविधिक र नीतिगत चुनौतीबाट गुज्रिरहेको छ । यसैक्रममा ठेक्का प्रणालीको रूपान्तरण, दक्ष जनशक्तिको अभाव, समयमै भुक्तानी नहुनु, डिजाइन तथा व्यवस्थापनका कमजोरी, स्थानीय अवरोध, तथा सामग्री मूल्य अस्थिरता जस्ता समस्याको समाधान लगायत विषयमो एसोसिएटेड विल्डर्स एण्ड कन्ट्याक्टर्स प्रा.लि. प्रबन्ध निर्देशक रामकाजी शिवाकोटी (आरके)सँग नेपाल समाचारका भवनाथ प्याकुरेलद्वारा गरिएको कुराकानी ।
पूरा लेख पढ्नुहोस् (10 मिनेट) ›