मन्त्रिपरिषद् बैठकले गर्यो बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गरेको छ । बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा प्रस्तुत गर्न लागेको उक्त बजेट वक्तव्यलाई स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले बजेट भाषणका लागि संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित