बायर्नलाई ६ वर्षपछि घरेलु ‘डबल’ उपाधि

यस स्टोरीको अंश: ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि
ehimalayatimes.com · 2 दिन अघि

बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ । फाइनलमा स्टुटगार्टलाई तीन-शून्यले पराजित गर्दै बायर्न ६ वर्षपछि घरेलु ‘डबल’ उपाधि जित्न सफल भएको हो । बायर्नलाई उपाधि जिताउन अग्रपंक्तिका खेलाडी ह्यारी केनले दोस्रो हाफमा सानदार ह्याट्रिक गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू