शीतलताको नयाँ अनुभव दिने, टीसीएल ‘ब्रिजइन’ एसी

यस स्टोरीको अंश: नेटफ्लिक्समाथि प्रयोगकर्ताको जासुसी र तथ्यांक दुरुपयोगको मुद्दा, कम्पनीद्वारा अस्वीकार
kendrabindu.com · 1 हप्ता अघि

सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन सिरिज एयर कन्डिसनर (एसी) सार्वजनिक गरेको छ। यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा जेन्टल ब्रिज प्रविधि, एआई इनर्जी सेभिङ प्रविधि र ४-स्टेप अटो क्लिन सिस्टम जस्ता विशेषताहरू छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू