अमेरिका-इरान सम्झौताको आशाले तेल बजारमा दबाब, मूल्य करिब ४ प्रतिशतले घट्यो

यस स्टोरीको अंश: अमेरिका-इरान वार्ताको आशाले तेलको मूल्यमा गिरावट
biznessnews.com · 1 दिन अघि

अमेरिका र इरानबीच सम्भावित सम्झौताको आशाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ। अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ४.३२ प्रतिशतले घटेर प्रतिव्यारेल ८९.८३ डलरमा झरेको छ भने अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.६६ प्रतिशतले घटेर प्रतिव्यारेल ९५.९४ डलरमा सीमित भएको छ। सम्भावित सम्झौताले बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू