अमेरिका र इरानबीच सम्झौताको सम्भावनाका बीच तेलको मुल्य घट्यो

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको सम्भावनाले तेलको मूल्य घट्यो, वार्ता जारी
www.globalaawaj.com · 17 घण्टा अघि

अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अझै अन्तिम सहमति नभएको बताएका छन् । सम्भावित सम्झौताबारे छलफल भइरहेका बेला वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानका विदेशमन्त्री इसाक डारबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू