प्रस्तावित प्रधानन्यायाधीश शर्माको संवैधानिक योग्यतामै उजुरी परेपछि…
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संवैधानिक योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा ध्यान आकर्षण पत्र दर्ता गरिएको छ । उजुरीकर्ताले न्यायाधीश डा. शर्माको सेवा अवधि र वकालतको पृष्ठभूमिले संवैधानिक सर्त पूरा नगरेको जिकिर गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›