प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि भोलि संसदीय सुनुवाइ हुने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया भोलि नै अघि बढाइने भएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ। यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। निर्धारित अवधिभित्र १६ वटा उजुरी दर्ता भएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित