संसदीय सुनुवाइ समिति बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरी खोलिने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
वैशाख २४ को संवैधानिक परिषद् बैठकबाट प्रधानन्यायाधीशका लागि प्रस्तावित डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समिति बैठक बस्दै छ। आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका १६ उजुरी खोल्ने कार्यसूची छ। समितिले जेठ ४ सम्मको समय दिएर प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›