हजुरबुबाको उत्प्रेरणा र सुनगाभाको जगमा फक्रिरहेको न्यूटनको सिर्जना
▸ यस स्टोरीको अंश: न्यूटन आचार्य: साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवामा बहुआयामिक यात्रा
न्यूटन आचार्य नेपाली साहित्य, विज्ञान, फोटोग्राफी र स्वयंसेवा जस्ता फरक–फरक क्षेत्रमा सक्रिय छन् । हजुरबुबाको प्रेरणा र सुनगाभा साहित्य समाजको भूमिकाले उनी साहित्यमा आकर्षित भए । १९ वर्षको उमेरमा उपन्यास ‘पर्वतनन्दिनी’ मार्फत साहित्य क्षेत्रमा प्रवेश गरेका आचार्य स्वास्थ्य समस्याका बाबजुद निरन्तर सिर्जनात्मक कार्यमा सक्रिय छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित