‘अनर ६००’ सिरिजका दुई स्मार्टफोन नेपाली बजारमा, खरिदमा स्मार्टवाच र इयरबड्स निःशुल्क

यस स्टोरीको अंश: अनरले एआई फिचरसहित अनर ६०० सिरिजका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्‍यो
techpana.com · 1 दिन अघि

स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल नेपाली बजारमा सार्वजनिक गरिएको हो । अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ, जसमा इमेजलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर र एआई फोटो इरेजर टुल पनि रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू