मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन
▸ यस स्टोरीको अंश: मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा सङ्कलन भइरहेको छ । यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा सङ्कलन भइरहेको एक्यापले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›