यार्चा सङ्कलन गर्न १३८ जनालाई अनुमतिपत्र

यस स्टोरीको अंश: दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि १३८ जनालाई अनुमतिपत्र वितरण
www.reportersnepal.com · 1 दिन अघि

दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र लिएका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेको थियो। हालसम्म वितरण गरिएका सबै अनुमतिपत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू