महाकालीमा सेनाको विपद् अभ्यास
▸ यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा नेपाली सेनाको आयोजनामा ‘अभ्यास मनसुन–६’ नामक विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। यस अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणका उपायहरूको नमुना प्रदर्शन गरिएको थियो। अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास प्रदर्शन गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›