थाइल्याण्डमा रेल र बस एक-आपसमा ठोक्किंदा ८ जनाको ज्यान गयाे, २० घाइते
▸ यस स्टोरीको अंश: बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु, २० घाइते
थाइल्याण्डको राजधानी बैंककमा शनिवार रेल र बस एक-आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा साेही दुर्घटना हुँदा २० जना भन्दा बढी व्यक्ति घाइते भएका हुन्। दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित