मलेसिया ६७ रनमै अलआउट

यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
nayapage.com · 1 हप्ता अघि

एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपाली टोलीले सानदार बलिङ प्रदर्शन गर्दै घरेलु टोली मलेसियालाई मात्र ६७ रनमा धराशायी बनाएको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक टोलीलाई नेपाली बलरहरूले सुरुवातदेखि नै दबाबमा राख्दै सस्तैमा अलआउट गरेका हुन् । मलेसियाको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ गर्दै ३ विकेट चटकाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू