नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई जारी गर्ने, प्राप्त रकमले नेपाललाई ‘टेक हब’ बनाउने

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
bajarkochirfar.com · 1 दिन अघि

नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गरिने बताएका हुन्। सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने योजनामा उपयोग गरिने अर्थमन्त्री वाग्लेले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू