काठमाडौं तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले काठमाडौं तराई मधेश द्रुतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ, जसका लागि १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए । आगामी वर्ष द्रुतमार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङमार्ग निर्माण सुरु गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित