दुर्गा प्रसाईँ प्रहरी नियन्त्रणमा
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, राज्यविरुद्धको कसुरमा म्याद थप
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटेलबाट नियन्त्रणमा लिइएको हो । पक्राउको क्रममा प्रहरी पक्षबाट ‘माथिको आदेश’ आएको भन्दै उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित