‘टप अर्डर’ ले राम्रो सुरुवात दिनु नै मेरो शतकभन्दा ठुलो खुसी हो: कुशल भुर्तेल

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध सानदार शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टप अर्डरले लय समात्नु महत्त्वपूर्ण रहेको बताएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ९ विकेटले पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्। भुर्तेलले लामो समयदेखि नेपाली टोलीको टप अर्डरले अपेक्षित प्रदर्शन गर्न नसकिरहेको अवस्थामा शनिबारको साझेदारीले ठुलो राहत दिएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू