बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
▸ यस स्टोरीको अंश: जलेश्वरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक नियन्त्रणमा
महोत्तरीको जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसले ठक्कर दिँदा ७५ वर्षीय पैदल यात्री चन्देश्वर साहको मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बसले मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस र चालक सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›