पाल्पामा विद्यार्थीलाई माटो परीक्षणसम्बन्धी प्रशिक्षण

यस स्टोरीको अंश: कालिगण्डकी गाउँपालिकाले फलफूल खेती प्रवर्द्धन गर्ने
gorkhapatraonline.com · 1 हप्ता अघि

पाल्पामा प्रतिनिधिसभा सदस्य सन्दिप रानाले माटो परीक्षणसम्बन्धी अभियान सुरु गर्नुभएको छ । जिल्लाका ३७ वटै वडामा माटो परीक्षण गरी “माटो सुहाउँदो एक वडा–एक कृषि बाली उत्पादन” अभियान सञ्चालन गर्ने उद्देश्यअनुसार पहिलो चरणमा विद्यार्थीलाई माटो परीक्षणसम्बन्धी प्रशिक्षण दिइएको हो । रामपुरमा आयोजित कार्यक्रममा चार विद्यालयका १६० विद्यार्थी सहभागी थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू