लुम्बिनीमा सीप च्याम्पियनसिप: उद्योगी-विद्यार्थी र सरोकारवालाबीच प्राविधिक शिक्षाबारे बहस

यस स्टोरीको अंश: लुम्बिनीमा पहिलोपटक ‘सीप च्याम्पियनसिप’ आयोजना, प्राविधिक शिक्षा र रोजगारीमा जोड
www.capitalnepal.com · 5 दिन अघि

लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा तिलोत्तमामा आयोजित यस कार्यक्रममा १२ जिल्लाका करिब एक हजारभन्दा बढी विद्यार्थी, उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताको सहभागिता थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू