पोखराको फिर्केखोला मिचेर बनाइएका संरचना जेठ ९ भित्र हटाउन निर्देशन

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
www.drishtinews.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमाभित्र अवैध रूपमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगरपालिकाले डोजर चलाएर भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने चेतावनी दिएको छ । उच्च अदालत पोखराले महानगरको सूचनालाई सदर गर्दै फैसला गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू