दासढुंगा दुर्घटनाको ३३औं दिवस : त्यो हत्या थियो भन्ने एमाले अहिले किन चुप ?

यस स्टोरीको अंश: एमालेले देशभर मनायो ३३ औँ मदन–आश्रित स्मृति दिवस
www.kathmandupati.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हरेक वर्ष ३ जेठमा पूर्वमहासचिव मदनकुमार भण्डारी र जीवराज–आश्रितलाई सम्झन्छ । आइतबार पनि त्यस्तै गरियो । एमालेको तत्कालीन मुख्यालय रहेको मदन नगर बल्खुमा ३३औं स्मृति दिवस कार्यक्रम गरियो, नियमित कर्मकाण्डको रूपमा । अध्यक्ष केपी ओली कार्यक्रममा देखिएनन् । कार्यक्रमको अध्यक्षता पूर्वमाओवादी पृष्ठभूमिका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गरे ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू