विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपकाबीच रास्वपा सांसदले देखाए छाती

यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
www.drishtinews.com · 1 हप्ता अघि

रास्वपा सांसद कृष्णकुमार कार्कीले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आज सांसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको बताएका हुन् । सञ्चारकर्मीले बारम्बार प्रश्न गरेपछि उनले भने, ‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु क्या ।’ त्यसपछि उनले आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर नाङ्गो छाती देखाए । अनि सोधे, ‘कहिँनेर मेरो ट्याटु छ ?’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू