‘भिजन काठमाडौँ २०४०’ कार्यान्वयन सुरु गरिने, काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात विस्तार हुने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
prasashan.com · 8 घण्टा अघि

सरकारले काठमाडौँ उपत्यकाको दीर्घकालीन शहरी विकास, सार्वजनिक सेवा व्यवस्थापन तथा स्वच्छ सार्वजनिक यातायात प्रणाली विकासका लागि ‘भिजन काठमाडौं २०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकालाई व्यवस्थित, दिगो र प्रविधिमैत्री सहरका रूपमा विकास गर्न दीर्घकालीन शहरी पूर्वाधार कार्यक्रम अघि बढाइने जानकारी दिए। यस कार्यक्रममार्फत सार्वजनिक यातायातलाई थप व्यवस्थित, भरपर्दो र वातावरणमैत्री बनाउने लक्ष्य राखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू