चार महिनामा २ सय ९ जनाले लिए आमाको नामबाट नागरिकता

यस स्टोरीको अंश: महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए
prasashan.com · 3 दिन अघि

महोत्तरीमा विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू