‘अनर ६००’ सिरिज नेपालमा सार्वजनिक, एआई प्रविधिसहितका स्मार्टफोन बजारमा

यस स्टोरीको अंश: अनरले एआई फिचरसहित अनर ६०० सिरिजका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्‍यो
www.capitalnepal.com · 1 दिन अघि

स्मार्टफोन ब्राण्ड अनरले ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरु ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ नेपाली बजारमा ल्याएको छ। यी फोनहरू एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित आएका छन्। अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर, ७ हजार एमएएच ब्याट्री र ८० वाटको फास्ट चार्जिङ सपोर्ट छ भने अनर ६०० प्रो मा स्न्यापड्रागन ८ इलिट प्रोसेसर, २०० मेगापिक्सेल मुख्य क्यामेरा र ८० वाट वायर्ड, ५० वाट वायरलेस चार्जिङ सुविधा रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू