सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

यस स्टोरीको अंश: सांसद राईको प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थितिलाई लिएर आपत्ति, बारद्वारा न्यायपालिकामाथि हस्तक्षेपको विरोध
www.reportersnepal.com · 1 हप्ता अघि

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा छलफल भएको छ। छलफलका क्रममा सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीलाई राज्य व्यवस्थाप्रति उत्तरदायी हुन आग्रह गरिन् भने सांसद उर्मिला अर्यालले सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू