सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर छः एमाले
▸ यस स्टोरीको अंश: एमाले महासचिव पोखरेलको सरकारविरुद्ध युवालाई आन्दोलनमा उत्रिन आह्वान
प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकार सबै क्षेत्रमा द्वन्द्व निम्त्याउने काममा अग्रसर रहेको आरोप लगाएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै एमालेका सांसद डा. पुष्पराज कँडेलले उक्त कुरा बताउनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित